१८ माघ २०८२, आइतबार | February 1, 2026

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

काठमाडौं । नेपालमा एमसीसी सम्झौताको विषय पेचिलो बन्दै गइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको बालुवाटार स्रोतले दाबी गरेको छ । भेटवार्तामा भएको छलफलका विषय सार्वजनिक नगरिएपनि प्रधानमन्त्री र राजदूत बेरीबीच…