२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

चिनियाँ खोपले नेपालमा महामारी रोकथाम र अर्थव्यवस्था पुनर्जीवित गर्न मद्दत गर्नेछ : राजदूत यान्छी

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन र नेपालबीच उच्चस्तरको रणनीतिक साझेदारी मजबुद रहेको बताएकी छिन् । चीन सरकारद्वारा नेपाललाई अनुदानमा उपलब्ध गराइएको आठ लाख डोज कोरोना खोप हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत यान्छीले चिनियाँ जनता र नेपाली जनतामा गहिरो मित्रता र साझेदारीको सम्बन्ध रहेको बताएकी हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा राजदूत…