३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेका छौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई बोलाएर भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर अनुसन्धान थालिएको जानकारी दिएकी छन् । शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख र राजदूतहरूलाई ब्रिफिङ गर्ने क्रममा उनले देशमा जरो गाडेर फैलिएका भ्रष्टाचारमाथि अभियोग चलाउन फाइलहरू खोलेर काम थालिएको बताएकी हुन् । सरकारले पारदर्शितालाई बढवा दिन र सार्वजनिक कोषको दुरुपयोगका…