२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव नेपालगन्जमा एक कार्यक्रम गरि मनाइएको छ । संघको बाँके शाखाको आयोजनामा नेपालगन्जमा शुभकामना आदानप्रदान सहित कला क्षेत्र र चलचित्र क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई सम्मान गरि वार्षिकोत्सव मनाएको हो । २६औँ बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा नृत्य निर्देशक तथा डान्सर नवराज सुवेदी र पत्रकार सावित्री…