३ पुस २०८२, बिहिबार | December 19, 2025

पोखरामा पहिलाे पटक अन्तर्राष्ट्रिय बेलुन महोत्सव गरिने

पोखरा । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन पोखरामा बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव हुने भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुंगाको रुपमा स्थापित गर्नको लागि पोखराको पामे क्षेत्रमा अन्तराष्ट्रियस्तरको पोखरा बेलुन महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन क्षेत्रलाई कोरोना महामारी पूर्वको अवस्थामा ल्याउन सक्रिय भुमिका खेल्ने विश्वासका साथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक…