बुटवल । फरक फरक किसिमका धेरै नृत्य प्रतियोगिताहरु गर्दै आएको मिलन कला केन्द्रले लुम्बिनी प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ। केन्द्रले नो भोट नो एसएमएस एकल नृत्य प्रतियोगितामा आयोजना गर्ने भएको हो । भोट र एसएमएसका कारण कैयौ लुकेर बसेका प्रतिभाहरुको प्रतिभा बाहिर आउन नसकिरहेका बेला नो भोट नो एसएमसबाटै प्रतिभाको खोजि…