नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ को पाँचौ दिनमा चर्चित हाँस्य जोडी दीपकराज गिरी र दीपाश्री निरौलाले दर्शक नचाएका छन् । आजको सांगितिक कार्यक्रममा रामबिलास र धनिया बनेर स्टेजमा उक्लेका दीपक र दीपाले दाहेरी पनि खेले । कार्यक्रममा निर्देशक तथा हास्यव्यङ्ग्य कलाकार दीपाश्री निरौलाले देउडा गीतबाट दीपकसँग दोहोरी खेलेकी थिइन् । छक्कापञ्जामा राजा पात्र बनेर खस…