२३ बैशाख २०८१, आइतबार | May 6, 2024

रक एण्ड रोल स्टार जेरीको निधन

एजेन्सी । ‘रक एण्ड रोल’ स्टार जेरी ली लेविसको ८७ वर्षको उमेरमा निधन भएको छ । उनले ‘ग्रेट बल द फायर’ जस्ता गीत गाएका थिए । उनी आफ्नो आउट्रेजियस स्टाइल र व्यक्तिगत जीवनका लागि चिनिएका थिए । जेरी सन् १९५० को दशकमा लोकप्रिय थिए । जेरी एक रक रिबेलका रुपमा उदाएका थिए र मानिसको ध्यान…