बुटवल । कलाकार मुकु सुवेदीको नयाँ लोक गीत सार्वजनिक भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेकी बैतडीकी बाल गायीका कल्पना बिष्ट र गायक अर्जुन सापकोटाको आवाजमा ‘डालीमा बसेछ चरी’ बोलको गीत सार्वजनिक भएको हो । यसअघि तिमी पनि उस्तै रहिछौं, तिम्ले चोली लगाउन लायसी लगायतका चर्चित गीतहरु बजारमा ल्याएका मुकुले विभिन्न म्युजिक भिडियोहरुमा…