१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

बिहिबार बुटवलमा लुम्बिनी प्रदेश स्तरिय एकल लोक गीत प्रतियोगिताको ‘ग्राण्ड फिनाले’ हुँदै

बुटवल । अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर बिहिबार बुटवलमा हुने लुम्बिनी प्रदेश स्तरिय एकल लोक गीत प्रतियोगिताको फाइनलको तयारी पुरा भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशले प्रदेशको १२ वटै जिल्लाबाट छनौट गर्दै अन्तिम प्रतिस्पर्धा गराउने गरि बुटवलमा आयोजना गर्ने प्रतियोगिताको तयारी पुरा भएको प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर जानकारी दिएको…