३१ बैशाख २०८१, सोमबार | May 13, 2024

लोक दाहोरी प्रतिष्ठानद्धारा निलकण्ठ धाममा सहयोग प्रदान

बुटवल । लोक दोहोरी प्रतिष्ठान रुपन्देहीले निलकण्ठ धाममा खाद्यान्न सहयोग गरेको छ । प्रतिष्ठानले आफ्नो २३ औं स्थापना दिवशको अवसरमा सहयोग गरेको हो । दिपनगरमा अवस्थीत सो धाममा रहेका बटुक तथा आगन्तुक भक्तजनलाई आबस्यक पर्ने दाल चामल चिनी लगायतका खाधान्न प्रदान गरेको हो । सो सहयोग कार्यक्रममा प्रमुख अतिथी लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचीब डिल्लीनारायण…