बुटवल । विवाहित महिलाहरुका लागि आयोजना हुँदै आएको ‘मिसेस नेपाल वर्ल्ड –२०२१’ को लागि भोटिङ खुला गरिएको छ । रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने ‘मिसेस नेपाल वर्ल्ड–२०२१’को लागि भोटिङ पौष १७ गते मध्याह्न १२ बजेसम्म खुला रहने आयोजकले जनाएको छ । मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धाका लागि २४ जना महिलाबीच भिडन्त हुने भएको छ । काठमाडौंको…