६ श्रावण २०८३, बुधबार | July 22, 2026

चर्चित मोडल पुनम पाण्डे पतिबाट अलग

मुम्बई । बलिउड अभिनेत्री एवं मोडल पुनम पाण्डे पति सेम बाम्बेबाट अलग भएकी छन् । वैवाहिक सम्बन्ध सोचे जस्तो नभएपछि उनले पति सेमलाई छाडेकी हुन् । पुनमले आगामी केही वर्षसम्म कोहीसँग पनि डेट नगर्ने खुलाएकी छन् । यद्यपि आफ्नो हुनेवाला दुलाहा कस्तो हुनुपर्छ भनेर उनले सर्त राखेकी छन् । ‘म अहिले जुन पीडाबाट गुज्रिरहेको छु,…