२० भदौ २०८३, शनिबार | September 5, 2026

गायिका अन्जु पन्तले गरिन् दोस्रो पटक विवाह

काठमाडौं । चर्चित गायिका अन्जु पन्त दोस्रो पटक वैवाहिक जीवनमा बाँधिएकी छिन् । गायिका पन्तको आज एक समारोहका बीच थिर कोईरालासँग विवाह भएको छ । उनीहरुको पाटन स्थित एक क्रिस्चियन धर्मालम्बिहरुको धार्मिक स्थल चर्चमा विवाह भएको हो । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा रहेपनि उनीहरुले सम्बन्धलाई गोप्य राखेका थिए । गायिका अन्जु पन्तले…