काठमाडौ । डिशहोमले एक फरक रियालिटी शो हिपहप व्याटल प्रशारण गर्न लागेको छ । डिशहोमले विभिन्न विधाको कार्यक्रम निर्माण तथा प्रशारण गर्ने क्रममा हिपहप व्याटल नामक नयाँ रियालिटी शो प्रशारण गर्न लागेको हो । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा डिशहोमले निर्माण गरेको यो कार्यक्रम च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक हप्ता आईतवार बेलुकी ७ः३० वजे प्रशारण…