२० भदौ २०८३, शनिबार | September 5, 2026

कोरोना कहर : नयाँ चलचित्रले पनि किन दर्शकलाइ तान्न सकेन ?

काठमाडौं । माघ १ गतेबाट नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो । सार्वजनिक विदाको दिन पारेर चलचित्र रिलिज गरिएको थियो । १० महिनादेखि बन्द हलमा नयाँ चलचित्र रिलिज हुँदा दर्शक आउने अपेक्षा गरिएको थियो । तर, चलचित्रले दर्शक नै तान्न सकेनन । नायक शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्रलाई जोखिम मोलेर रिलिज गरिएको…