४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बिर्सनै नसक्ने घटनाबाट ‘प्रेमा’को जन्म : निर्देशक गोविन्दसिंह भण्डारी

काठमाडौं । आधा दर्जन नेपाली फिल्ममा सह-निर्देशक रहेर काम गरेका निर्देशक गोविन्द सिंह भण्डारीले आफ्नो पूर्ण निर्देशकीय ‘डेब्यू’ फिल्म ‘रणवीर’बाट राम्रै चर्चा पाए । साउथ फिल्ममा काम गरिसकेका भण्डारीले साउथको एक्सन फ्लेभरलाई ‘रणवीर’मा प्रस्तुत गरेका थिए । अहिले यिनै गोविन्द प्रेमकथाको फिल्म ‘प्रेमा’लिएर आगामी चैत १७ (मार्च ३१)बाट दर्शकमाझ आउँदैछन् । फिल्ममा शुभेक्क्षा खड्का, सृष्टि…