२० मंसिर २०८२, शनिबार | December 6, 2025

बागलुङ अमलाचौरका नवराज अमेरिकामा बसेर गीत सिर्जना गर्छन्

बागलुङ । सिर्जनाको न सीमा हुन्छ, न भूगोल । गीतकार नवराज पन्तमा पनि यही कुरा लागू हुन्छ । उनी भन्छन्, “आफ्नो देश र गाउँघर सम्झेर गीत लेख्छु, मेरो सिर्जनाकर्मको धरातल त्यही हो जहाँ म जन्मे, हुर्के ।” पढाइ र रोजगारीका लागि १० वर्षअघि अमेरिका छिर्नुभएका पन्तले सिर्जनाको लत पनि सँगसँगै लिएर गए । प्रवासिनुअगावै उनले…