१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रोल्पा चलचित्र छायांकनका लागि ‘भर्जिन ल्याण्ड’

रोल्पा । चलचित्र छायांकनका लागि रोल्पाले थुप्रै सम्भावना बोकेको चलचित्रकर्मीहरुले बताएका छन् । राजनीतिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक हिसाबले परिचित रोल्पामा चलचित्र छायांकनका लागि रोजाइमा पार्न सकिने उनीहरुले बताएका हुन् । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार परिवर्तन गाउँपालिका वडा नम्बर २ राङ्सीको डाँडागाउँमा आयोजना गरेको ‘बृहत चलचित्र बहस’ मा चलचित्र निर्देशक ऋषिराज आचार्यले…