मुम्बई । शाहरुख खान अभिनित फिल्म ‘डंकी’ ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । फिल्मले दिनहुँ करोडौंको व्यापार गर्दै इतिहास रचिरहेको छ । फिल्मले १८ दिनको कलेक्सनका साथ घरेलु बक्स अफिसमा २०० करोडभन्दा बढीको व्यापार गरिसकेको छ भने ‘डंकी’ ले पनि विश्वभर उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्मले अब ४५० को अंक नजिक पुगेको छ…