काठमाडौं । संगीतकार तथा संगीत संयोजक पुष्कर सुनुवार राजधानीमा सम्मानित भएका छन् । हालै काठमाडौंमा आयोजित ‘फस्ट गोल्डेन हर्स इन्टरनेसनल अवार्ड २०२२’ मा सुनुवार ‘गोल्डेन हर्स विशेष सम्मान’बाट सम्मानित भएका हुन् । गोल्डेन हर्स फिल्मस्ले आयोजना गरेको कार्यक्रममा उनलाई नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द, हाँस्य कलाकार वसुन्धरा भुषाल र नेपालको पहिलो रंगीन फिल्म ‘कुमारी’की…