४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा नेपथ्य हेर्न र सुन्न उर्लियो जनसागर (फोटोफिचर)

बुटवल । मानवसेवा आश्रमका लागि अक्षयकोष स्थापनार्थ नेपथ्य ब्याण्डको प्रस्तुतीमा बुटवलमा ७ हजार बढी दर्शकले लाईभ कन्सर्टमा सहभागीता जनाएका छन् । शनिबार साँझ बुटवलको कालिका मानवज्ञान सेक्टर २ को खेलमैदानमा भएको नेपथ्य लाईभ कन्सर्टमा ७ हजार बढी दर्शकले सहभागीता जनाएको मानवसेवा आश्रमले जनाएको छ । मानव सेवाका लागि एक जार टिकट राखिएको कन्सर्टमा नेपथ्यका प्रमुख…