२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

गायक खड्ग गर्बुजाको कौडा गीतमा बुद्धि तामाङको अभिनय(भिडीयोसहित)

काठमाडौं । गायक खड्ग गर्बुजा र गायिका तृप्ति खड्का गुरुङको स्वर रहेको  ‘लान्छु आज सालीको हात मागेर’ बोलको कौडा गीतको भिडियो रिलिज गरिएको छ । गीतकार हिरा काजी थापाको  शब्द रहेको गीतमा सार्वजनिक कौडा गीतमा ओम सुनारको संगीत तथा संगीत संयोजन रहेको छ । जसमा चर्चित हास्य अभिनेता बुद्धि तामाङ, वेदना राई, मनिषा लामा र श्रवण थापा…