१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत-३ विश्वभर रिलिज

काठमाडौं । प्रेमगीत-३ आजबाट रिलिज भएको छ । विश्वभर विभिन्न भाषामा आजबाट एक साथ बहुप्रतिक्षित फिल्म रिलिज भएको हो । यो फिल्म विश्वभरका १२ सयभन्दा बढी स्क्रिनमा एकसाथ रिलिज हुने बताइएपनि नेपालमा भने हिन्दी संस्करणलाई सेन्सर बोर्डको ढिलाईका कारण सोमबारबाट मात्र रिलिज हुने बताइएको छ । यो फिल्म नेपाली भाषामा बनेर हिन्दीमा डब भएर प्रदर्शन…