काठमाडौं । प्रतिक्षित चलचित्र ‘कबड्डी-४’ आजबाट हलमा रिलिज भएको छ । चलचित्र ‘कबड्डी–४’ मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो पाउने चलचित्र बनेको छ । यो चलचित्रले ‘केजीएफ च्याप्टर-२’ले भन्दा धेरै शो पाएको हो । ‘केजीएफ च्याप्टर-२’ले क्यूएफएक्समा ८० शो पाएको थियो भने काठमाडौंमा सुरुमा ९८ वटा शो दिएको क्यूएफएक्समा शो बढ्ने क्रम जारी रहेको निर्माण पक्षले जनाएको…