बागलुङ । बागलुङ झोलुङ्गे पुलको जिल्ला भनेर स्थापित छ तर, यस्तो परिचय पछिल्लो समय छिमेकी जिल्ला पर्वतले पनि बनाइरहेको छ । पर्वतले पुलको नयाँ परिचयमात्रै होइन, पुलकै सहारामा जिल्लाको पर्यटन, व्यावसाय र समृद्विको अभियानमा पनि उल्लेख्य उभार ल्याएको छ । यी दुई जिल्लालाई दर्जनौँ झोलुङ्गे पुलले जोडेको छ । बागलुङ र पर्वत जिल्लाको सिमाना छुट्याउने…