नेपालगन्ज । बाँकेमा क्रियाशील अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चार सम्बद्ध संस्था तथा नागरिक समाजका प्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मवज जोशीले पदिय मर्यादा विपरितका कार्य, अभिब्यक्ति र अस्वाभाविक व्यवहार देखाएको भन्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । बाँके स्थित नागरिक समाज सम्बद्ध विभिन्न नागरिक संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको भेलाले गृहमन्त्रीलाई प्रमुख जिल्ला…