बुटवल । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गर्दै औपचारिक रूपमा निर्वाचन परिचालन समिति घोषणा गरिएको छ । बुटवलमा आयोजित एक कार्यक्रममा क्षेत्रीय अध्यक्ष कृषि पाण्डेको अध्यक्षतामा कार्यालय उद्घाटन तथा समिति घोषणा गरिएको हो । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि एमाले नेता भोजप्रसाद श्रेष्ठको…