२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

मन्त्रिपरिषद् : ९ विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति

काठमाडौं। सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्न नौ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीको सेवा–सुविधादेखि राहदानी, मानव बेचबिखन नियन्त्रण, बाल श्रम निषेध, खानी तथा खनिज पदार्थ, आन्तरिक वायु सेवा र कर्मचारी सञ्चय कोषसँग सम्बन्धित विधेयक संसदमा दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको…