८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

अफगानिस्तानमा ६.३ रेक्टरको भूकम्प : १२० जनाको मृत्यु, एक हजार बढी घाइते

काबुल । इरानको सीमा नजिकै रहेको पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी सयौंको ज्यान गएको र कम्तीमा १ हजार घाइते भएको आशंका गरिएको छ । ६.३ म्याग्निच्युडको भूकम्प स्थानीय समय अनुसार बिहान ११ बजे पश्चिमी सहर हेरातबाट ४० किलोमिटर टाढा गएको थियो । धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, मानिसहरूलाई भग्नावशेषमा फसेका छन् र त्यहाँ कम्तिमा…