१६ असार २०८३, मंगलबार | July 1, 2026

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव क्षेत्रका रूपमा चिनिँदै आएको नवलपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक ऐतिहासिक राजनीतिक परिवर्तन भएको छ। २०४८ सालदेखि लगातार नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रको गढ ३४ वर्षपछि भत्किएको छ। यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमले ५० हजार ९ सय ४५…