३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

२०४७ यताका मन्त्री र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन र भ्रष्टमाथि कडा कारबाही गर्न वामदेवको माग

काठमाडौं । राष्ट्रियसभा सदस्य तथा पूर्वगृहमन्त्री वामदेव गौतमले २०४७ सालयता भएका मन्त्री र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गरी भ्रष्टमाथि कडा कारबाही गर्नुपर्ने बताएका छन् । बुधबार संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै गौतमले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न सरकारसँग माग गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरण निकै ठूलो अपराध भएको…