१४ माघ २०८२, बुधबार | January 28, 2026

पाल्पाको खुर्सानेमा बस दुर्घटनामा, ६ जनाको मृत्यु (मृतकको नामसहित)

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८, खुर्सानेमा बुधबार राति यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ। रूपन्देहीको सालझण्डीबाट यात्रु लिएर पाल्पाको रैनादेवी छहराको खुर्साने जाँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १७ जना घाइते भएको प्रहरीले जनाएको छ । रूपन्देहीको सालझण्डी ढोरपाटन सडकअन्तर्गत पर्ने सो…