©2026 Khabarkura.com सर्वाधिकार सुरक्षित संज्ञान मिडिया प्राइभेट लिमिटेड | Site By : Appharu
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आगलागी भएको छ। भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको हो। आगलागी भएको खबर पाए लगत्तै काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल त्यहाँ पुगेका छन् । अहिले आगो निभाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।