२८ भदौ २०८३, आइतबार | September 13, 2026

संसद् अघिवेशनको अघिल्लो दिन सर्वदलीय बैठक

काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा बसेको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कानुन, न्याय तथा मानव अधिकार समितिको सभा हलमा बैठक बसको हो। बैठकले भोलिको अधिवेशनको कार्यसूची पारित गर्ने बताइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधि, सरकारका प्रतिनिधि तथा संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी भएका छन्।…