२ माघ २०८२, शुक्रबार | January 17, 2026

नेपालको सबै भन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “ओरिफ्लेम मिस युनिभर्स नेपाल-२०२२” को कार्यशाला बुटवलमा सम्पन्न

बुटवल । नेपालको सबै भन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता "ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२" मा सहभागिताका लागि बुटवलमा शनिबार अभिमूखिकरण सम्पन्न भएको छ । मिस यूनिभर्स नेपालका लागि राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठको विशेष उपस्थितीमा अभिमूखिकरण भएको हो । मुलुकका विभिन्न ७ शहरमा कार्यशाला गर्ने अभियान अन्तरगत बुटवलमा २ दर्जन बढीको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।…