बुटवल । बिजि बेकर्स बुटवल कोरा २०२२ को तयारी पूरा भएको छ । असार ३२ गते शनिबार हुने बुटवल कोराको आवश्यक तयारी पुरा भएको पत्रकार सम्मेलन गरि बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले बताए । कार्यक्रमलाई रुपन्देहीका ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईक्लिङ ग्रुप, साईकल साथी सैनामैनाका साथै नवलपरासी जिल्ला साईक्लिङ संघको…