२९ पुस २०८२, मंगलबार | January 14, 2026

थवाङ माओवादीको किल्ला यथावत, अध्यक्षमा ऋषिकेशव र उपाध्यक्षमा शर्मिला बुढा विजयी

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी विरुद्ध एमाले, कांग्रेस र विप्लव नेकपाले मोर्चावन्दी गरेपनि थवाङले पुनः माओवादीलाई नै विश्वास गरेको देखिएको छ । गाउँपालिकाको अध्यक्षमा ऋषिकेशव बुढा र उपाध्यक्षमा शर्मिला बुढा विजयी भएका हुन् । थवाङमा अघिल्लो निर्वाचनमा पनि माओवादी विरुद्ध मोर्चावन्दी भएको थियो ।…