बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कांग्रेस र एमालेको आलोपालो अग्रता दिने क्रम रोकिएको छैन । सोमबार बिहानको ताजा परिणाममा मेयर पदका एमाले उम्मेदवार मोहन चापागाईलाई पछि पार्दै कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार खाँणले २६६२ मत प्राप्त गर्दा चापागाईंले २५९५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा जागेश्वरी चौधरीको अग्रता भने…