२९ पुस २०८२, मंगलबार | January 13, 2026

बुटवलमा गठबन्धनको अग्रता जारी, ९०० मत गणना

बुटवल । बुटवल उपमहानगरपालिकाको वार्ड नमबर १ मा ९०० मतगणना हुँदा सम्म पनि गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । प्राप्त पछिल्लो परिणाम अनुसार ९०० मत गणना हुँदा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेर अग्रता लिएका छन् । पाण्डेलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले २१५ मत प्राप्त गरेका छन् भने तेस्रो स्थानमा एमालेका…