२९ पुस २०८२, मंगलबार | January 14, 2026

नेपालगन्जबाट पनि आउन थाल्यो प्रारम्भिक परिणाम, गठबन्धनका प्रशान्तको अग्रता

नेपालगन्ज । नेपालगन्ज उपमहानगरको प्रारम्भिक मत परिणाम प्राप्त हुन सुरु भएको छ । पहिलो २०० मतको गणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार प्रशान्त विष्टले सुरुवाती अग्रता लिएका छन् । पहिलो चरणमा आएको परिणाम अनुसार प्रशान्त विष्टको ७९ मत ल्याएका छन् भने एमालेका पशुपति दयाल मिश्राको २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका छन्…