२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

दाङमा २५ जना सवार विद्यार्थी चढेको डुंगा पल्टियो

दाङ । दाङमा विद्यार्थी बोकेको डुंगा दुर्घटना भएको छ । राप्ती नदी तरिरहेको विद्यर्थी बोकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् । ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् । क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले…