२३ बैशाख २०८३, बुधबार | May 7, 2026

प्रदीप ज्ञवाली भन्छन् – पार्टीको जनमत यथावत छ

काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनमा पार्टीको जनमत यथावत रहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुगेका उपमहासचिव ज्ञवालीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ आफुहरुको जनमत यथावत रहेको दाबी गरेका हुन् । ज्ञवालीले अन्य पार्टीसँग थोरै मतअन्तर रहेका ठाउँहरुमा गठबन्धनका कारण आफुहरुको पराजय भएको बताए । उनले एमालेको ४८…