१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

२४ घण्टामा ७८१ जनामा कोरोना संक्रमण पुष्टि, थप २ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टाको बीचमा ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जनामा संक्रमण देखिएको थियो । यसैगरी २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ ।

आज थपिएकासहित नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ । यीमध्ये ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : ५० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम