१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नेपालमा थपिए ६६० नयाँ कोरोना संक्रमित, एकजनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ४६८२ नमुना परीक्षण गर्दा ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १९४२ पीसीआर परक्षिणमा ३२६ जनामा र २७४० एन्टिजेन बिधिबाट परीक्षण गर्दा ३३४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

देशभर ५६४१ सक्रिय संक्रमित मध्य ४४४ जना कोरोना मुक्त भएका छन् भने शुक्रबार दिनभरीमा २०६८६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ४ : ५५ बजे

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको

आज इलाम र बझाङमा उपनिर्वाचन

काठमाडौं । आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ । इलाम-२

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको