२३ बैशाख २०८३, बुधबार | May 6, 2026

बाँकेको खजुरामा एमालेको सुरुवाती अग्रता

खजुरा । बाँकेको खजुरा गाँउपालिकाबाट प्रारम्भिक परिणाम आउन थालेको छ । पालिकाको १ नम्बर वार्डबाट मतगणना सुरु भएकोमा २ सय मत गणना हुँदा एमालेले अग्रता लिएको छ । खजुरामा वडानम्बर १ को २०० मत गणना हुँदा एमालेका सुमन मल्लले १११ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका डम्बर बिक तुफानले ७९ मत प्राप्त गरेका…