बुटवल । गत साता बुटवलमा भएको सुन चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिसी क्यामरा फुटेज, मोबाइल ट्रेक र आधारकार्डलगायतको मद्दतले घटना भएको १३ औं दिनमा सफलता पाएको हो । वैशाख १३ गते बुटवलको विपीचोक स्थित गुल्मेली मजुवा सुनचाँदी पसलबाट लकर काटेर सुन चोरी भएको थियो । व्यावसायिक चोरहरूले योजनाबद्ध…