काठमाडौं । एमाले अध्यक्ष केपी ओली विरुद्ध आवाज उठाएको अभियोग लगाउँदै नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारबाहीको सिफारिस गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक आलोचना गरेका कारण भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले पुष्टी गरेका छन् । आयोगको सचिवालय बैठकले भूसालमाथि कारवाहीका लागि…