२५ भदौ २०८३, बिहिबार | September 10, 2026

वेपत्ता जहाज खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एयरको जहाज वेपत्ता भएपछि खोजविनका लागि हेलिकोप्टर परिचालन गरिएको छ । खोजीका लागि फिस्टेल एयरको हेलिकोप्टर पठाइएको पोखरा नागरिक उड्डययन कार्यालयका प्रमुख देवराज सुवेदीले जानकारी दिएका छन् । हेलिकोप्टरले टुकुचे, घाँसा, लेते आसापको धौलागिरी क्षेत्रमा खोजी सुरु गरेको छ । जहाज जोमसोमको आकाशमा देखिएपनि लगत्तै धौलागिरी हिमालतिर फर्किएको…