बुटवल । श्री नेवा: सेवा समितिको १३ औ वार्षिक साधारण सभा तथा छैटौ अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेशका जनश्रोत तथा उर्जा तथा सिचाई राज्यमन्त्री अर्जुन कुमार श्रेष्ठले उद्घाटन गरे । उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले संस्कृतिका धनि नेवारहरुकै कारण नेपालको अन्तराष्ट्रिय मन्चमा पहिचान भएको बताए ।…